News

जब पानी कहिल्यै बिग्रिदैन फेरि किन बोतलमा अन्तिम म्याद तोकिएको हुन्छ

जब पानी कहिल्यै बिग्रिदैन फेरि किन बोतलमा अन्तिम म्याद तोकिएको हुन्छ
कात्तिक ११ ।  पानी जीवन हो यो कुरा त हामी सबैले सुनेको नै हो । बजारमा पाइने पानी हामी सबैले कुनै न कुनै रुपमा प्रयोग गरेकै हुन्छौँ । यो कुरा बुझ्न तथा सम्झिन कसैलाई जरुरी पनि पर्दैन । तर पानीको बोतलमा अन्तिम म्याद किन टाँसिएको हुन्छ ? के तपाईले पानीको बोतलमा अन्तिम म्याद टाँस्नुको कारण सोच्नु भएको छ ?वास्तवमा पानी कहिल्यै पनि बिग्रिदैन भने यसमा अन्तिम म्याद टाँस्नुको कारण के हुन्छ ? यो कुरा त सबैलाई थाहै भएको कुरा हो की पानीलाई खुला रुपमा छोड्दा किटाणुहरु आएर पस्ने गर्दछन् । तर पानीको स्वाद कहिल्यै पनि बिग्रिदैन् । पानी बिग्रिदैन भने आखिर किन पानीमा अन्तिम म्याद टाँस्ने गरिन्छ ? के तपाईहरुलाई थाहा छ ? mineral-water वास्तवमा पानी प्याकिङको समयमा केही एडेटिव केमिकल्स मिसाइएको हुन्छ, जसले पानी केही समय पछि बिग्रिने गर्दछ । त्यस्तै, पानीको बोतल तथा जारमा सूर्यको किरण परेको समयमा किरणले यस्तो रसायन छोड्ने गर्दछ जो पानीलाई केही समयमै बिगार्ने काम गर्दछ । यदि तपाईहरु यस्तो खतराबाट बँच्न चाहानुहुन्छ भने पानीको बोतललाई कहिल्यै पनि सूर्यको किरण आउने ठाउँमा नराख्नुहोस् । यसले पानीलाई केही समयमा नै बिगार्ने गर्दछन् । तर यो कुरा ध्यान होस् की तपाई सामान्य रुपमा यो कहिल्यै पनि थाहा पाउनु हुदैन् की पानी बिग्रिएको छ या छैन् । त्यसै कारण पानीमा लेखिएको अन्तिम म्यादको प्रयोगमा नझुक्किनुहोस् । किनकी यसले तपाईलाई हानि गर्न सक्छ । यस प्रकारको पानी पिउँदा क्यान्सर पनि हुन सक्छ । त्यसकारण सुरक्षा नै बचाऊ हुन सक्छ भन्ने कुरा ध्यानमा राख्नुपर्छ । त्यसो त पानी जीवन हो तर अलिकति लापरवाहीका कारण घातक र ज्यान पनि लिन सक्छ ।

mineral water nepal Pani Water

विशेष