News

परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा परीक्षाफल प्रकाशित

परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा परीक्षाफल प्रकाशित
कात्तिक - ११ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित कानुन सङ्कायतर्फ बिएलएलबी द्वितीय वर्षको परीक्षाको परीक्षाफल बिहीबार प्रकाशित गरेकाे छ । tu यसैगरी २०७३ साल बैशाख र जेठ महिनामा सञ्चालित विज्ञानतर्फ ९चार बर्षेतर्फको० बिएस्सी चौथो वर्षको परीक्षाको परीक्षाफल बिहीबार प्रकाशित गरिएको हाे। परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np, www.educationkhabar.com मा पनि हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ । साथै ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ ।

result prakashit TU

विशेष