ताजा खबर राजनीति News

देउवाले मोदीलाई भेट्ने

देउवाले मोदीलाई भेट्ने

deuba

कात्तिक १२ । कांग्रेस सभापति शेरबहादुर देउवा १९ कात्तिकदेखि ६ दिने भारत भ्रमणमा जाँदै छन्। त्यहाँ उनले प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरिय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।

गोवामा हुने एक सेमिनारमा सहभागी भएपछि देउवा दिल्ली पुग्नेछन् । सभापति देउवालाई निम्तो दिने इन्डिया फाउन्डेसन मोदीकै दल भारतीय जनता पार्टीको थिंक ट्यांक हो । १९ कात्तिकमा गोवामा हुने सेमिनारमा सहभागी भएपछि देउवाले दिल्ली पुगेर २१ देखि २३ कात्तिकसम्म उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने उनका स्वकीय सचिव भानु देउवाले बताएका छन् । नयाँ पत्रिका

Deuba

विशेष