अपराध सुरक्षा विदेश

यस्ता छन् विश्वका १० खतरनाक देश

यस्ता छन् विश्वका १० खतरनाक देश
कात्तिक — १२  । संसारको सुरक्षित देश त्यो हो जहाँ कुनै पनि दंगा हुदैन् । जुनदेशकाे जनतालाई कुनै पनि प्रकारको अन्याय, सङ्कट र दुःख आदिको सामना गर्नुपर्दैन् । जहाँ मानिसहरु शान्तिसँग जिउंछन् र पर्यटक पनि सुरक्षित हुन्छन् । जहाँ कानुन र सुरक्षाको व्यवस्था उपयुक्त होस् । तर दुनियाँमा केही देश यस्तो छन् जहाँ दंगा, आतंकबाद, अपहरण, मारकाट हुदा पनि प्रहरी र सुरक्षाकर्मीले रोक्न सकेका छैनन् । यसै आधारमा दुनियाँका सबैभन्दा खतरनाक १० देश जहाँ जानु मृत्युको मुखमा जानु जस्तै हुन्छ । ति देश यसप्रकार छन्ः १० रुस 10 रुसको राजधानी मस्को हो । यस देशको तागतको बाबजुद पनि ड्रग्स तस्करी, हत्या, आतंकबाद र अवैध कार्यका कारण दुनियाको सबैभन्दा खतरनाक देश मानिएको छ । यस देश यस सूचीमा दशौँ नम्बरमा पर्दछ । ९.मक्सिको 9 मेक्सिको एक उत्तर अमेरिकन देश हो । जसको राजधानी मेक्सिको सिटी हो । यो देश खतरनाक देशकोे सूचीको नौँ नम्रबमा पर्ने गर्दछ । मेक्सिको संसारमा नशालु पदार्थको तस्करी गर्ने देशको रुपमा चिनिन्छ । मेक्सिकोबाट नै अमेरिकामा सबैभन्दा धेरै मादक पदार्थको तस्करी हुने गर्दछ । ८.सुडान 8 सुडान एक अफ्रिकी देश हो जहाँ संसारमा अत्यन्त गरिब देशको सूचीमा आउने गर्दछ । यहाँ भोकमरीको समस्याका कारण वर्षमा सयौँ मानिसको मृत्यु हुने गर्दछ । मानव अधिकारको यहाँ केही अर्थ पनि छैन् । यहाँ सेनाका लागि बाल सैनिकहरुको पनि भर्ती गर्ने गरिन्छ । यस बाहेक यहाँ हत्या, बलात्कार,डकैतीको पनि समस्या उग्ररुपमा रहेको छ । ७. पाकिस्तान pakistan-8th-most-dangerous-country-in-the-world दक्षिण एशियामा अवस्थित पाकिस्तान पनि एक खतरनाक देशको सूचिमा पर्दछ । पाकिस्तान पनि केही वर्ष देखि आतकंबादी समस्याबाट गुज्रिरहेको छ । यहाँ कतिबेला के हुन्छ कसैलाई पनि थाहा हुन्न् । यहाँ बम विष्फोट, ड्रग्स तस्करी, फिरौती लुट, अपहरण बलात्कार, हत्या आदि अपराध सामान्य जस्ता भएका छन् । ६. यमन 4-syrian_soldier_aims_an_ak-47 यमनलाई ‘रिपब्लिक अफ यमन’ पनि भन्ने गरिन्छ । पश्चिम एसियामा अवस्थित यमन पनि खतरनाक देशको सूचीमा पर्ने गर्दछ किनकी यो कयौँ वर्ष देखि चलिरहेको गृहयुद्धको आगोमा होमिएको छ । जसका कारण यमनका नागरिक लगातार यमन छोडेर अन्य देशको शरण लिइरहेका छन् । ५.अफगानिस्तान most-dangerous-countries-in-2015 अफगानिस्तान एसियामा अवस्थित देश हो । यो देश आफ्नो आतंकवादी सगंठनका कारण संसारमा चिनिन्छ । अफगानिस्तानमा यहाँका नागरिक त के राजदूत एवम् प्रधानमन्त्री पनि यहाँ सुरक्षित महसुस गर्दैनन् । यो यस्तो देश हो जो अन्य देशमा आश्रित रहेको छ । ४.सोमालिया Islamist insurgents fighting the Somali government patrol the streets at the Tarbunka area in Mogadishu सोमालिया एक अफ्रिकी देश हो । यो सबैभन्दा खतरनाक देशको सूचीमा चौथो स्थानमा पर्ने गर्दछ । सोमालिया आतंकबादको चरम समस्याबाट गुज्रिरहेको छ । यहाँ अपहरण, बलात्कार, लुट, हत्या जस्तो अपरण हुने भएकाले नागरिकहरु असुरक्षित महसुस गर्ने गर्दछन् । यसका साथै यसलाई समुन्द्री लुटेराको देश भनेर पनि चिन्ने गरिन्छ । ३. नाइजेरिया maxresdefault-1 नाइजेरिया अफ्रिकी देश हो । यो देश खतरनाक देशको तेस्रो नम्बरमा पर्ने गर्दछ । यो एक आतंकबादी संगठन बोको हरामबाट प्रभावित क्षेत्र हो । यस आतंकबादी सगंठनको अर्काे आतंकबादी संगठन अलकायदासँग मजबुद सम्बन्ध रहेको छ । नाइजेरियामा विद्यालयका किशोरीहरुको अपहरण, बलात्कार, हत्या टारगेट किलिंग जस्ता समस्या रहेका छन् । २.सिरिया bp1 सिरिया संसारको सबैभन्दा खतरनाक देशको सूची अन्तर्गत दोस्रो नम्बरमा रहेको छ । यो देश यस समय भयानक आतंकबादीको समस्याबाट गुज्रिरहेको छ । यहाँ आतंकबादी सगंठन आईएसआई र सिरियाली सेनाबीच भीषण युद्ध चलिरहेको छ । यस देशमा आतंकबादीको अवस्था धेरै मजबुत रहेको छ र हत्या, हिंसा, डकैती, अपहरण, बलात्कार आदि समस्यालाई रोक्ने कोही पनि छैन् । १.इराक maxresdefault खाडी मुलुक इराक एक मुस्लिम देश हो । यसको राजधानी बगदाद हो । इराकलाई संसारको सबैभन्दा खतरनाक देश मानिन्छ । यसैकारण इराक खतरनाक देशको सूचि अन्तर्गत एक नम्बरमा रहेको छ । यो देश यस समय धेरै नराम्रो घटना र घटिया हालतबाट गुज्रिरहेको छ । यो देश महिलाहरुको लागि नर्कको रुपमा सावित भएको छ । यस देशको धेरै जसो भूभागमा आइएसआई जस्ता आतंकबादी संगठनको कब्जा रहेको छ । यहाँ सानो बच्चालाई हत्या गर्न सिकाउनु महिलालाई देह व्यापारमा लगाउनु, मानिसहरुलाई ढुङ्गा हान्नु सामान्य कुरा भएको छ । यस देशलाई धर्तीको नर्क पनि भनिन्छ ।

bishwo ka khatanak desh dengerious countr World

विशेष