विदेश

मध्य इटालीमा शक्तिशाली भूकम्प

मध्य इटालीमा शक्तिशाली भूकम्प
कात्तिक - १४ । इटालीको मध्य भागमा शक्तिशाली भूकम्प गएको छ । ७.१ म्याग्नेच्युटको भूकम्पको मापन गरिएको अमेरिकी भुगर्भ विदहरुले बताएका छन् । २४ अगष्टमा ६.६ को भूकम्प जाँदा ३ सय ब्यक्तिले ज्यान गुमाएका थिए । italy-earthquake2 भूकम्पबाट इतिहासिक भवनहरु र चर्चहरुमा क्षति पुगेको छ । नोर्किया शहरको नजिक रहेका पेरुगिया र उम्र्बिया क्षेत्रमा रहेका एतिहासिक भवन र चर्चहरुमा क्षतिपुगेका छ । यस क्षेत्रका केही भाग पहिले नै सरकारले बन्द गरेको थियो । यस सहरमा रहेका धेरै भवनमा क्षति पुगेको बताइन्छ  । भूकम्पको धक्का अष्ट्रिया, दक्षिण पुग्लिया क्षेत्र, दक्षिणी इटालीको सरह पेनिन्शुला र रोममा पनि महसुस गरिएको छ । मानव क्षतीको विवराण आइ नसकेको बताइन्छ ।

Italy Earthquake Perugia Powerful tremor strikes central Italy

विशेष