News

पूर्वराजाले बहिनी शोभाकाे हातबाट टीका लगाए

पूर्वराजाले बहिनी शोभाकाे हातबाट टीका लगाए
समाज/काठमाडौं

purba-raja-gaynendra

कात्तिक - १६ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नी बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका छन्। पूर्वराजा ज्ञानेन्द्रले टीकाको शुभ साइत ११ बजेर ५२ मिनेटमा भएपनि ११ बजेर १ मिनेट जाँदा बहिनी शाहीको हातबाट भाइटीका लगाएका हुन्। पूर्वराजा शाहले आफ्ना ज्योतिषले दिने टीकाको बेग्लै साइतमा टीका लगाउने गरेका छन्। पूर्व राजा ज्ञानेन्द्र भाइटीका लगाउन बहिनी शोभाको कमलादीस्थित निवास शोभा गृहमा पुगेका थिए।

Purba raja Ganendra Shah Sobha Rajylaxmi Shah

विशेष