ताजा खबर विदेश News

भियतनामको बारमा आगलागी १३ को मृत्यु्

भियतनामको बारमा आगलागी १३ को मृत्यु्

कात्तिक १७ । भियतनामको एक काराओके बारमा भएको आगलागीमा १३ जनाको मृत्यु भएको छ । हानोइ प्रान्तको काउ जिआइ जिल्लामा रहेको ८ तल्ले काराओके बारमा मंगलबार साँझ आगलागी भएको थियो ।

आगोलाई नियन्त्रणमा लिन अग्निनियन्त्रकहरुलाई ५ घण्टा लागेको थियो । यसक्रममा दुई प्रहरी समेत घाइते भएको बताइएको छ । आगलागी सँगै रहेका तीन घरहरुमा पनि फैलिएको थियो ।

Viatnmam

विशेष