News

भ्रमण दलमा राज्यमन्त्री भामरेसहित ६० जना प्रतिनिधि सम्मिलित

भ्रमण दलमा  राज्यमन्त्री भामरेसहित ६० जना प्रतिनिधि सम्मिलित
कात्तिक - १७ ।  भारतका राष्ट्रपति प्रणव मुखर्जी नेतृत्वको उच्चस्तरीय भ्रमण दलमा रक्षा राज्यमन्त्री सुभास भामरेसहित ६० जना प्रतिनिधि सम्मिलित छन्। प्रतिनिधिमण्डलमा लोकसभा र राज्यसभाका चार सदस्य, भारतको राष्ट्रपति कार्यालयका सचिव एस जयशङ्कर, विदेश मन्त्रालयका सचिव अमिपा पललगायत रहेका छन्। mukharji पराराष्ट्र मन्त्रालयका अनुसार उक्त भ्रमण दलमा भारतको सुरक्षा निकायका उच्च अधिकारी, विदेश मन्त्रालयका पदाधिकारी एवम् सञ्चार सञ्चारकर्मी सम्मिलित छन्।

bhet barta pranab mukharji

विशेष