News

भारतीय राष्ट्रपति मुखर्जीलाई मानार्थ डि. लिट.को उपाधि प्रदान

भारतीय राष्ट्रपति मुखर्जीलाई मानार्थ डि. लिट.को उपाधि प्रदान
कात्तिक १८ । नेपाल भ्रमणका क्रममा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ डि. लिट. को उपाधि प्रदान गरेको छ । विश्वविद्यालयका कूलपति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुखर्जीलाई सो उपाधि प्रदान गरेका हुन् । काठमाडौँ विश्वविद्यालयले राष्ट्रपति मुखर्जीलाई सो उपाधि दिनका लागि काठमाडौँमा विशेष दीक्षान्त समारोह आयोजना गरेको थियो ।

Kathmandu University pranab mukharji

विशेष