ताजा खबर विदेश News

भारत सरकारले एनडीटिभीको प्रुशारणमा प्रतिबन्ध लगायो

भारत सरकारले एनडीटिभीको प्रुशारणमा प्रतिबन्ध लगायो

कात्तिक १९ । भारत सरकारले भारतीय समाचार प्रशारण गर्ने टेलिभिजन एनडीटिभीलाई एक दिनका लागि प्रसारणमा रोक लगाएको छ । पठानकोट हमलामा भएको संवेदनशील र महत्वपुर्ण जानकारी उपलब्ध गराएको भन्दै एक दिने रोक लगाएको हो ।

प्रशारणमा रोक लगाएपछि यसको विरोध भारतभर भइरहेको छ । भारतीय पत्रकारहरुले यसको विरोधमा लेखेका छन्, भारतले स्वतन्त्र पत्रकारीताका घाँटि निमोठेको छ ।

Ndtv India

विशेष