News

न्यायपरिषद् सदस्यमा वैदिक नियुक्त

न्यायपरिषद् सदस्यमा वैदिक नियुक्त
कात्तिक - १९ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्यूठान नगरपालिका– १९ का अधिवक्ता पदमप्रसाद वैदिकलाई न्यायपरिषद् सदस्यमा नियुक्त गरेकी छिन् । प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा नेपालको संविधानको धारा १५३ को उपधारा १ बमोजिम राष्ट्रपतिले अधिवक्ता वैदिकलाई उक्त पदमा नियुक्त गरेकाे राष्ट्रपति कार्यालयले जनाएको छ ।

nyayaparisad padam prasad baidik

विशेष