News

ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु

ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु
कात्तिक - २० । गोरुसिङ्गे सडकखण्डमा आज लु ३ प २२२३ नंं को ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्। मृत्यु हुनेमा कपिलवस्तु–१९ की शान्ति मगर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य छ। घाइतेको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको छ। रासस

road accident

विशेष