खेल ताजा खबर News

चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा

चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा

कात्तिक २१ । इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटी बराबरीमा रोकिएको छ । त्यस्तै चेल्सीले शानदार जित हात पार्दै लीग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

गए राति भएको खेलमा सिटी मिडिल्सब्रोसाग १–१ को बराबरीमा रोकिएको छ । त्यस्तै अर्को खेलमा चेल्सीले इर्भटनमाथि ५–० को शानदार जित हात पारेको छ । चेल्सीको जित इभेन हर्जाडले दुई गोल गरे भने डिएगो कोष्टा, पेड्रो र एलोन्सा एक एक गोल गरे ।

जितसँगै चेल्सी ३ महिनाछि पहिलो पटक लिगको शीर्ष स्थानमा उक्लिएको छ । उसको ११ खेलबाट २५ अंक भएको छ । दोस्रो स्थानमा झरेको म्यानचेस्टर सिटीको २४ अंक छ ।

Primer Leauge

विशेष