खेल ताजा खबर News

प्रिमियर लिग फुटबलमा लिभरपुलको वाट्फोर्डलाई आधा दर्जन गोल

प्रिमियर लिग फुटबलमा लिभरपुलको वाट्फोर्डलाई आधा दर्जन गोल

कात्तिक २२ । लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । गए राति भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई ६–१ ले हराएको हो । लिभरपुलको जितमो मानेले दुई गोल, फिलिप कोन्टिन्हो, एमरी क्यान, रोबर्टो फिरमिनो र जर्जि्नियो विनाल्डमले एक एक गोल गरे ।

वाट्फोर्डका डेरिल यानमाटले एक गोल फर्काए । जितपछि शीर्ष स्थानमा पुगेको लिभरपुलको ११ खेलबाट २६ अंक भएको छ । दोस्रो स्थानको चेल्सीको २५ अंक छ । १५ अंकसहित वाट्फोर्ड आठौं स्थानमा छ ।

Primmer leauge

विशेष