ताजा खबर News

देउवालाई विद्यावारिधी

देउवालाई विद्यावारिधी

honorary-doctrate-1

कात्तिक २२ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री माननीय शेरबहादुर देउवालाई दिल्ली स्थित जवाहरलाल नेहरु विश्वविद्यालयका उपकूलपति प्रा. जगदेश कुमारले एक कार्यक्रमका बीच मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरेका छन् । यो उपाधिबाट सम्मानीत हुने सभापति देउवा पहिलो नेपाली हुन् ।

यो भन्दा अघि नोबेल पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ्साङ सुकी र भारतका पूर्व राष्ट्रपति डा. ऐ.पि.जे. अब्दुल कलामलाई सम्मान गरिएको थियो ।

Sher Bahadur Deuba

विशेष