खेल ताजा खबर News

मेसीको गोलसंगै बार्सीलोना विजयी

मेसीको गोलसंगै बार्सीलोना विजयी

barca

कात्तिक २२ । स्पेसिन ला लिगामा बार्सीलोना सेभियालाई हराएको छ । आइतबार राती भएको खेलमा बार्सीलोनाले सेभियालाई २–१ ले हराएको हो ।

खेलमा बार्सीलोनाका लागि लियोनल मेस्सी र लुईस सुवारेजले एक एक गोल गरे ।

त्यस्तै ला लिगाका अन्य खेलहरुमा सेल्टा भिगोले भ्यालेन्सीयालाई २–१ ले हराँउदा भियारियालले रियाल बेटीसलाई २–० ले पाखा लगाएको छ । ईस्पानियोल र एथ्लेटिक बिल्बाओले गोलरहित बराबरी खेलेका छन् । स्पेनिस ला लिगामा ११ खेलबाट २७ अंक जोडेको रियल मड्रिड शिर्ष स्थानमा उक्लिएको छ । २५ अंकको साथ बार्सीलोना दोस्रो र २२ अंकको भियारियाल तेस्रो स्थानमा छ

विशेष