News

नयाँ चीनिया राजदूत यु होङ काठमाडौँ आइपुगिन्

नयाँ चीनिया राजदूत यु होङ काठमाडौँ आइपुगिन्
yu-hong
कात्तिक – २२ । नेपालका लागि नयाँ चीनिया राजदूत यु होङ सोमबार अपरान्ह काठमाडौँ आइपुेकी छन् । निवर्तमान राजदूत उ चुन्ताईको कार्यकाल सकिएपछि चीनले नयाँ राजदूतमा महिलालाई पठाएको हो । अपरान्ह त्रिभुवन विमानस्थल ओलिएकी राजदूत होङलाई दूतावासका कर्मचारीले स्वागत गरेका छन् । ५१ वर्षीय राजदूत यु होंग यस इन्डोनेसियाको सुराबयामा महावाणिज्यदूतको रुपमा कार्यरत थिइन् । उनी एशिया मामिलामा राम्रो जानकार राख्ने कुटनीटिज्ञ पनि हुन् ।

yu hong

विशेष