विदेश

संसारलाई छक्क पार्दै प्रारम्भिक नतिजामा ट्रम्पअगाडि बढे

संसारलाई छक्क पार्दै प्रारम्भिक नतिजामा ट्रम्पअगाडि बढे

कात्तिक २४ । अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुगेको छ ।

५० राज्यमध्ये ४१ को मत परिणाम आएको छ । अहिले सम्म हिलरीले २ सय ९ इलेक्टोरल भोट पाएकी छन् । रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले २ सय ४४ इलेक्टोरल भोट पाएका छन् ।

५३८ इलेक्टोरल कलेजमा राष्ट्रपतिमा निर्वाचित हुन २७० भोट चाहिन्छ

विशेष