विदेश News

ट्रम्पकी ‘थर्ड लेडी’ भइन अमेरिकाकी ‘फष्ट लेडी’

ट्रम्पकी ‘थर्ड लेडी’ भइन अमेरिकाकी ‘फष्ट लेडी’

mel-4

भनिन्छ एउटा पुरुष सफल हुनुमा महिलको पनि ठुलो हात हुन्छ । अब अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकनका उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । त्यसैले उनी श्रीमतीका कुरा बाहिर आउनु नौलो कुरा होइन ।

तर के, चाँही सत्य हो भने जति श्रीमतीको विषयमा यस अधि अमेरिकी राष्ट्रपतिको चर्चा हुन्थ्यो, त्यो भन्दा कयौं गुणा अफसोस ! अहिले जो चर्चामा छिन उनी ट्रम्पकी प्रथम महिला होइनन र अबकी प्रथम महिला मेलनिया डोनाल्डकी तेस्री श्रीमती हुन् । त्यो भन्दा पनि उनी एक मोडल हुन । युगोल्साभियाकी मोडल मेलनिया डोनाल्ड ट्रम्पभन्दा २४ वगाए कान्छी छिन् ।

डोनाल्डले महिलाबारे दिएका अभिव्यक्तिमा मेलानियाले भनेकी थिइन मेरा पति जुन शब्द प्रयोग गरिरहेका छन्, ती आपत्तिजनक तथा अस्वीकार्य छन् । म चाहन्छु, सबैले मेरोतर्फबाट उहाँलाई माफी दिनुहोस् ।

Maliya Trump

विशेष