ताजा खबर विदेश News

बेलायतमा ट्रेन दुर्घटना ७ जनाको मृत्यु

बेलायतमा ट्रेन दुर्घटना ७ जनाको मृत्यु
trin कात्तिक २५ । बेलायतमा बुधबार भएको ट्रेन दुर्घटनामा सात जनाको मृत्यु भएको छ । घटनामा घाइते भएका ५० जनालाई स्थानीय अस्पतालमा भर्नागरी उपचार सुरु गरिएको लण्डन प्रहरीले बताएको छ । ट्रेनका चालकलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरिएको बताइएको छ । सडक दुर्घटना लन्डनको दक्षिण क्षेत्रमा भएको जनाइएको छ ।

Train Accident

विशेष