राष्ट्रपति ट्रम्पको विरोधमा अमेरिकी नागरिकहरु सडकमा [फाेटाेफिचर]
कात्तिक २५ । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा अमेरिकी नागरिकहरुले प्रदर्शन गरेका छन् ।
उनीहरुले मेरो राष्ट्रपति पनि होइन भन्दै चर्को नाराबाजी गरिरहेका छन् । हजारौँको संख्यामा रहेका प्रदर्शनकारीहरुले राष्ट्रपति ट्रम्पको पुत्लासमेत जलाएका छन् । उनीहरुले डर र त्रासमा नबसी आफ्नो आवाज उठाउने भन्दै चर्को नाराबाजी गरेका छन् ।
उक्त नारा अमेरिकाकाे फ्लोडेड सिटी र राष्ट्रपति भवनलगाएतका स्थानमा ठुलो मात्रामा नागरिकरु उपस्थित भई नाराबाजी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम सीएनएनले जनाएको छ ।