News

कांग्रेस सभापति दउवाद्वारा राष्ट्रपति ट्रम्पलाई बधाई

कांग्रेस सभापति दउवाद्वारा राष्ट्रपति ट्रम्पलाई बधाई
कात्तिक २५ ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड जे ट्रम्पलाई बिहीबार बधाई दिएका छन् । पूर्वप्रधानमन्त्री देउवाले आज विज्ञप्ति जारी गरी ट्रम्पलाई व्यक्तिगत र पार्टीका तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध अझ बढी सुमधुर हुने विश्वास व्यक्त गरेका छन् ।

badhai Donald Trump Sher Bahadur Deuba

विशेष