भारतको ज्याकेट फ्याक्ट्रीमा आगो लाग्यो १२ जनाको मृत्यु २ जना गम्भिर घाइते

कात्तिक २६ । भारतको गाजियावादको साहिबबाद इलाकामा रहेको एक फ्याक्ट्रीमा आगलागी हुँदा १२ जनाको ज्यान गएको छ ।
गाजियावादको ज्याकेट फ्याक्ट्रीमा आगो लाग्दा १२ जनाको ज्यान गएको हो । आज विहान ५ बजे उक्त फ्याक्ट्रीमा आगो लागेको हो उक्त आगलागीमा परी अन्य दुईजना गम्भिर घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय संचारमाध्यमले जनाएका छन् र
Fire In india