ताजा खबर News समाज

हुम्लामा मकालु एयरको जहाज दुर्घटना

हुम्लामा मकालु एयरको जहाज दुर्घटना

makalu-air कात्तिक २६ । हुम्लाको सिमिकोट विमानस्थलमा शुक्रबार विहान मकालु एयरको कार्गो जहाज दुर्घटना भएको छ । नाइन एन एजेजी जहाज अवतरणको क्रममा दुर्घटना भएको हो ।

प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेका अनुसार जहाजमा चालक दलका दुई जना सदस्यमात्र थिए र उनीहरु दुबैजना सकुशल छन् । दुर्घटनाका कारण रनवेको बीचमै रोकिएको सो जहाजलाई ठेलेर पार्किङस्थलसम्म र्पुयाइएको थियो । जहाज ग्राउण्डेड भएको र प्राविधिक परीक्षणको काम भइरहेको घिमिरेले बताए ।

विशेष