News

मधेसी मोर्चाद्वारा संसद बैठक बहिष्कार

मधेसी मोर्चाद्वारा संसद बैठक बहिष्कार
कात्तिक २६ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसद बैठक बहिष्कार गरेको छ । संसदको शुक्रबारको बैठक सुरु हुनासाथ विशेष समय लिएर मोर्चाका तर्फबाट संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता अशोक राईले बोले । लगत्तै मोर्चामा आवद्ध दलका सांसदहरु बैठकबाट बाहिरिएका छन् ।

bahiskar Madeshi Morcha samsad baithak

विशेष