News

सरकारका सय दिनका उपलब्धी सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्ड

सरकारका सय दिनका उपलब्धी सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्ड
कात्तिक २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका सय दिनका उपलब्धी सार्वजनिक गर्ने भएका छन् । दिउँसो ४ बजे सिंहदरवारमा पत्रकार सम्मेलन गरेर सय दिनका उपलब्धी सार्वजनिक गर्ने तयारी भएका प्रधानमन्त्रीका स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिए । संसदको ठूलो दल कांग्रेसको समर्थनमा प्रचण्ड साउन १९ गते प्रधानमन्त्री निर्वाचित भएका थिए । प्रचण्डले भूकम्पपीडितलाई राहत, संविधान कार्यान्वयनका तयारीलगायतका विषयलाई सय दिनको उपलब्धी मानेका छन् ।

pm pushpa kamal dahal prachanda

विशेष