News समाज

विप्लवको बन्द आह्वानले उपत्यका बिहानैदेखि ठप्प (फोटो फिचरसहित)

विप्लवको बन्द आह्वानले उपत्यका बिहानैदेखि ठप्प (फोटो फिचरसहित)

15

कात्तिक २८ । नेत्रविक्रम चन्द विप्वल नेतृत्वको नेकपा माओवादीले मूल्यवृद्धि नियन्त्रणको माग राखेर आह्वान गरेको बन्दको प्रभाव उपत्यकामा उल्लेख्य परेको छ ।

13

काठमाडौंका सबैजसो सडकमा फाटफुट सवारी साधन चलेका छन् । फाटफुट ट्याक्सी, मोटरसाइकल बाहेक सार्वजनिक यातायातका साधन, स्कुल कलेजका साधन, निजी सवारी साधन चलेका छैनन् ।

8

सो पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले कुनै गतिविधिमा संलग्न नभएकै अवस्थामा ७० जना आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जानकारी दिए ।

2

असोज १ गते मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, गरिबीको रेखामुनी रहेका जनतालाई सरकारले अनुदान दिनु पर्ने, खाद्य सुरक्षाको प्रत्याभूति गर्नु पर्ने जस्ता माग राखेर सो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको थियो ।

6

nepal banda

विशेष