ताजा खबर News

नवलपरासीमा मध्यरातमा बस दुर्घटना १० घाइते

नवलपरासीमा मध्यरातमा बस दुर्घटना १० घाइते

road-accident-logo कात्तिक २८ । नवलपरासीको दुम्कीबासमा गएराती साढे १ बजे नेपालगंजबाट काठमाडौं आउँदै गरेको ना ५ ख ४३१६ नम्बरको बस सडकको भितामा ठोकि दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।

घाइते सवैलाई उपचारको लागि अस्पताल लगिएको छ । घाइते मध्ये बसमा सवार बर्दिया बासँगढी–२ का २२ वर्षिय नरेश थारुको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटना पश्चात् चालक फरार रहेकाले खोजी भइरहेको छ ।

road accident

विशेष