ताजा खबर राजनीति News

प्रचण्ड सुटुक्क सुकुटे

प्रचण्ड सुटुक्क सुकुटे

कात्तिक २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुटुक्क सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । पारिवारिक र रेष्टको लागि भन्दै प्रधानमन्त्री प्रचण्ड सुटु्क्क सुकुटे पुगेका हुन । उनका साथ पत्नि सिता दाहाल सहित केही सुरक्षाकर्मीका साथ सुकुटे पुगेको स्रोतले जानकारी दिएको छ । उनी आज काठमाडाै फर्कने स्रोतले जानकारी दिएको छ ।

संविधान संसोधन र लोकमान सिंह कार्कीको महाअभियोग बारे दलहरुविचमा सहमति नभइरहेको बेला प्रधानमन्त्री सुकुटे आउनु अर्थपूर्णरुपमा लिएका छन् ।

pm dahal

विशेष