News

बन्दका क्रममा कैलालीमा ट्रकमा आगजनी

बन्दका क्रममा कैलालीमा ट्रकमा आगजनी
कात्तिक २८ ।  अाइतबार आह्वान गरिएको बन्दका क्रममा कैलाली जिल्लाको अत्तरियामा एक ट्रकमा आगजनी गरिएको छ । हेटाैँडाबाट सिमेन्ट लिएर अत्तरियातर्फ आउँदै गरेको से १ क ४३७ नं को मिनी ट्रकलाई घरपसलको पर्खालभित्र लैजाने क्रममा मोटरसाइकलमा आएका दुई जनाले आगो लगाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आगलागीबाट ट्रकमा क्षति पुगेको छ । आगो लगाउने अपरिचित व्यक्ति रहेको प्रहरीले बताएको छ ।

Kailali truck ma aagjani

विशेष