विदेश

पराजित भइन् हिलारी, दाेष काेमीलाई लगाइन्

पराजित भइन् हिलारी, दाेष काेमीलाई लगाइन्
कात्तिक २८ । अमेरिकाको ४५औ राष्ट्रपतिय निर्वाचनमा पराजित हुनु भएकी हिलारी क्लिन्टनले आफु पराजित हुनुमा संघीय अनुसन्धान व्युरोका निर्देशक जम्स कोमी प्रमुख दोषी रहेको आरोप लगाएकी छिन् । क्लिन्टनले आफु विजयको नजिक पुगिरहेका बेला विदेशमन्त्री भएको बेला प्रयोग गरिएका इमेलहरुका बारेमा अनुसन्धान थालिएको घोषणा गरेर कोमीले आफुलाई असर पारेको बताइन् । आफ्ना ठूला दाताहरुसँगको कुराकानीका क्रममा क्लिन्टनले आफुले निर्वाचन जित्ने अवस्था हुदाँ हुदैपनि बदनामका लागि मात्रै इमेजकाण्डलाई चर्चामा ल्याईएको आरोप लगाइन् । तेस्रो संयुक्त बहसपछि पनि हामी एकदमै राम्रो अवस्थामा रहेको तर एफविआईको इमेलबारे छानविन गर्ने घोषणाले पछाडी परेको उनले बताइन् ।

Hillary Clinton

विशेष