न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प

कात्तिक २८ । न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ । क्राइष्टचर्च नजिकैको क्षेत्रमा ७.४ रेक्टर स्केलको भूकम्प गएको बीबीसीले जनाएको छ ।
यो २०११ को भूकम्प भन्दा शक्तिशाली भएको बताइएको छ । २०११ जनवरी २२ मा ६.३ रेक्टरको भूकम्प गएको थियो । २०११ को भूकम्पमा केही विदेशीसहित १८० जनाको मृत्यु भएको थियो र लगातार ठूला पराकम्पसमेत गएका थिए ।
Earth Quake
neujiland
neujilandama vuichalo gayo