न्युजिल्याण्डमा शक्तिशाली भूकम्प

कात्तिक २९ । न्युजिल्याण्डमा ७ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । वेलिङटनबाट दुई सय आठ किलोमिटर दक्षिण पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पले र्पुयाएको क्षतिको विवरण आउन भने अझै बाँकी रहेको छ ।
Earthquake