ताजा खबर News स्वास्थ्य

कारबाही हुनुपर्ने व्यक्ति डिन

कारबाही हुनुपर्ने व्यक्ति डिन

keshab कात्तिक २९ । त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पताल महाराजगन्जको उपकरण खरिद गर्दा विवादमा तानिएका डा. केशवप्रसाद सिंहलाई चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डिन नियुक्ति गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालका कार्यकारी निर्देशक रहँदा उनले एमआरआई मेसिनलगायत उपकरण खरिद गर्दा स्वास्थ्य मन्त्रालयसँग स्वीकृति नलिएको र सार्वजनिक खरिद ऐनरनियम पालना नगरेको आरोपमा विभागीय कारबाही गर्नुपर्नेमा उल्टै डिनको जिम्मेवारी दिएको छ ।

कान्तिपुर

Dean of Tu Keshbav Prasad singh TU Nepal

विशेष