भारतीय विदेशमन्त्री सुष्मा स्वराजको मृगौला फेल

मंसिर १ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफ्नो मिर्गौला फेल भएको बताएकी छिन् ।
उनले आफू उपचारका लागि एम्स अस्पतालमा भर्ना भएको जानकारी गराएकी छिन् । उनी उपचारका लागि अस्पताल भर्ना भएको ट्वीटर मार्फत जानकारी गराएकी हुन् ।
उनले भगवान् कृष्णसँग आशीर्वाद समेत मागेकी छन् ।
kiddeny damage
sushma sworaj
