News

स्नातकोत्तर तह प्रथम वर्षकाे परीक्षाफल प्रकाशित

स्नातकोत्तर तह प्रथम वर्षकाे परीक्षाफल प्रकाशित
मंसिर - १ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा २०७३ साल वैशाख÷जेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७२ नियमित) को इतिहास, मैथिली र नेपाल भाषा विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । रासस

विशेष