ताजा खबर विदेश News

दिल्लीमा भूकम्प

दिल्लीमा भूकम्प
मंसिर २ । भारतको राजधानी नयाँ दिल्लीमा बिहीबार बिहानै भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ४ः३० बजे भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको तीव्रता ४.२ मापन गरिएको छ । भारतीय संचारमाध्यमले जनाएअनुसार भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन सकेको छैन । अमेरिकी भौगर्भिक सर्वेका अनुसार नयाँ दिल्ली नजिकै हरियाणाको रेवाडी रेवाडी जिल्ला केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको केन्द्र जमिनबाट १० किलोमिटर तल रहेको बताइएको छ  

Deili ma vukampa Vukapma

विशेष