विदेश

नोट प्रतिबन्ध गर्ने मोदीको निर्णयले धेरै भारतीयले आत्महत्या गरिसके, यो क्रम जारी छ

नोट प्रतिबन्ध  गर्ने मोदीको निर्णयले धेरै भारतीयले आत्महत्या गरिसके, यो क्रम जारी छ
Hand with Indian thousand rupee notes

एजेन्सी– कालो धन र भ्रष्टाचार नियन्त्रण गर्न सरकारले चालेको अप्रत्याशित कदमको मारमा सर्वसाधारण परेका छन् । उनीहरुमा चरम असुविधा भएको र मनोवैज्ञानिक त्रास बढेको छ । आर्थिक तनावपछि हृदयघातका कारण केहीको मृत्यु भएको छ । आर्थिक संकट सामना गर्न नसक्दा केहीले आत्महत्या गरेका छन् ।

सरकारले नोभेम्बर ८ मा पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाएको खर सुनेलगत्तै फैजावादका एक व्यापारीको हृदयघातका कारण मृत्यु भएको थियो । त्यस्तै, पैसा साट्न बैंकमा लाइन लाग्दा पनि वृद्धवृद्धाको हृदयघात भएको छ ।

विशेष