दुइ राप्रपा एक हुँदै

अध्यक्ष कमल थापाले एकता घोषणासभालाई ऐतिहासिक र अविस्मरणीय बनाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिइसकेका छन् । दुई राप्रपाबीच लामो समयदेखि एकताको प्रयास हुँदै आएकोमा हाल आएरमात्रै त्यसले मूर्त रुप लिन लागेको हो ।
kamal Thapa Pashupati Samser Rana