ताजा खबर राजनीति News

संविधान संशोधनको बारेमा छलफल गर्न प्रमुख तीन दलको बैठक बस्दै

संविधान संशोधनको बारेमा छलफल गर्न प्रमुख तीन दलको बैठक बस्दै

tin-dal मंसिर ६ । संविधान संशोधनबारे छलफल गर्न प्रमुख तीन दलको बैठक बस्दैछ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ बजे बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेतृत्वसँग छलफल गर्न लागेका हुन् । तीनदिन अघि पनि प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग बालुवाटारमा छलफल गरेका थिए ।

संविधान संशोधनको औचित्य पुष्टि भए संविधान संशोधन गर्न सकिने बताउँदै आएको नेकपा एमाले हिजो बेलुका स्थायी समिति बैठकले औचित्य पुष्टि नगरि संविधान संशोधनको तयारी गरेको भन्दौ आपत्ति जनाएको थियो ।

tin dal

विशेष