News

कुलमानले माफी माग्दै बत्ती जानुको कारण प्रष्टाए

कुलमानले माफी माग्दै बत्ती जानुको कारण प्रष्टाए
kulman-ghising मंसिर - ६ । काठमाडौंलगायत कतिपए स्थानमा बत्ती गएको छ । लाेडसेडिङ नभएर सिस्टममा अाएकाे गडबडीका कारण बत्ती गएकाे हाे । लोडसेडिङ नहुने दाबीका बीच बत्ती गएपछि धेरै अचम्मित भएका थिए । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सिस्टममा आएको गठबडीका कारण बत्ती गएको जनाएका छन् । उनले प्रविधिमा आएको खराबी सच्चाउन केही समय लाग्ने स्पष्ट गरेका हुन् । बत्ती जाँदा पर्न गएको असुविधाका लागि उनले माफी मागेका छन् । kuman-ghishing

bidhut pradhikaran Lokman Ghising

विशेष