News

भारतीय योग गुरु रामदेव नेपालमा

भारतीय योग गुरु रामदेव नेपालमा
मंसिर - ७ भारतीय योग गुरु बाबा रामेदव मंगलबार काठमाडौं आइपुगेका छन् । योग गुरु बाबा रामदेव मंगलबार काठमाडौंमै बस्नेछन् । नेपाल बसाइका क्रममा उनले वीरगञ्जमा योग शिविर सञ्चालन गर्नुका साथै पर्सामा रहेको पताञ्जलीका सामान उत्पादन गर्ने उद्योगको भ्रमण गर्नेछन् । बुधबार बिहान विमानबाट बाराको सिमरा हुँदै वीरगञ्ज पुग्ने उनको कार्यक्रम रहेको काठमाडौंस्थित उनी निकट स्रोतले जानकारी दियो। https://twitter.com/yogrishiramdev/status/800912849388204032

baba ramdev

विशेष