News

औद्योगिक व्यवसाय विधेयक प्रमाणीकरण

औद्योगिक व्यवसाय विधेयक प्रमाणीकरण
[caption id="attachment_40215" align="alignleft" width="300"]president-bidya-devi-bhandari-signs फाइल तस्बिर[/caption] मंसिर - ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले औद्योगिक व्यवसाय विधेयक, २०७३ लाई प्रमाणीकरण गरेकी छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालका अनुसार व्यवस्थापिका–संसद्ले गत असोज १३ गते पारित गरेको सो ऐन मंगलबार प्रमाणीकरण गरेकी हुन्। नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण भएको हो । रासस

President Bidhya Devi Bhandari

विशेष