News

विद्युत्भार कटौती अन्त्यका लागि वैकल्पिक उपाय खोजिँदै

विद्युत्भार कटौती अन्त्यका लागि वैकल्पिक उपाय खोजिँदै
janardan-sharmaमंसिर ११ । ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकको ऊर्जा संकट एक वर्षभित्र समाधान हुने बताएका छन् । प्रेस सेन्टर बाँकेद्वारा शनिवार आयोजित पत्रकार सम्मेलनमा उनले ‘नेपालको पानी, जनताको लगानी’ योजना लागू गर्नेतर्पm सरकारले गृहकार्य थालेको जानकारी पनि दिए । “तत्कालको विद्युत्भार कटौती अन्त्यका लागि सरकारले वैकल्पिक उपायको समेत खोजी गरिहेको छ” उनले थपे । पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा मन्त्री शर्माले, यदि संविधान संशोधन नभए निर्वाचन नहुने, त्यसो हुँदा आफूहरुले संविधानको कार्यान्वयन गर्न नसक्ने बताउँदै मुलुकमा राजनीतिक संकट छाउने जानकारी दिए ।

Janardan Sharma

विशेष