ताजा खबर राजनीति News

पूर्वमन्त्रीले च्याते माइन्युट

पूर्वमन्त्रीले च्याते माइन्युट

मंसिर १२ । योजना छनोटको विषयमा असन्तुष्टि जनाउँदै पूर्वमन्त्री सांसल शिवलाल थापाले शनिबार माइन्युट च्यातेका छन् ।

जिविस सभाहलमा आयोजित निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यmझमको निदेर्शन तथा व्यवस्थापन समितिको बैठकमा उनले माइन्युट च्यातेका हुनन । राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका केन्द्रिय अध्यक्ष समेत रहेका उनी नेकपा एमालेको सरकारको पालामा विज्ञान तथा प्रविधी मन्त्री रहेका थिए ।

कान्तिपुर

Shiva Lal Thapa

विशेष