भारतमा बन्दै छ संसारको सबै भन्दा अग्लो मन्दिर

मंसिर १३ । भारतको उत्तर प्रदेशमा संसारको सबैभन्दा अग्लो मन्दिर बन्न लागेको छ । धार्मीक मन्दिरको नाम चन्द्रोदय मन्दिर नाम दिइएको उक्त मन्दिरको उचाई २ सय मिटरको हुनेछ भने ७० तलाको हुने अन्तर्राष्ट्रिय समाचारसंस्था विवीसीले जनाएको छ ।
पिरामिड शैलीमा बनाइने । कृष्णभक्त थ्रोयटन टोमासेट्टी नामक संस्थाले उक्त टावर बनाउन लागेको हो । रकेट आकारको उक्त मन्दिर भूकम्प प्रतिरोधी रहने छ ।
India Temple in India