ताजा खबर प्रवास News

सुडानमा २ नेपाली अपहरणमा

सुडानमा २ नेपाली अपहरणमा
मंसिर १४ । सुडानको डार्फरमा दुईजना नेपालीसहित तीनजना अपहरणमा परेका छन् । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोगमा कार्यरत नेपालीसहित तीनजना अपहरणमा परेका स्थानीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । उनीहरु आइतबार पश्चिम डार्फर राज्यको राजधानी गिनीबाट अपहरणमा परेका समाचारमा उल्लेख छ । पश्चिम डार्फर राज्यका प्रवक्ता अब्देल्लाह मुस्तफाका अनुसार अपहरणकारीको खोजी भैरहेको छ ।

Nepali Apahran unhcr

विशेष