ताजा खबर राजनीति News

एमालेले आफ्ना सांसदलाई राजधानी नछाड्न दियो निर्देशन

एमालेले आफ्ना सांसदलाई राजधानी नछाड्न दियो निर्देशन

मंसिर १५ । पछिल्लो राजनीतिक अवस्थाबारेमा छलफल गर्न नेकपा एमालेसंसदिय दलको बैठक जारी छ । एमालेले आफ्ना सांसदलाई राजधानी नछनड्न निर्देशन दिएको छ । सरकारले हिजो मात्रै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएपछि देशभर विरोध प्रदर्शन भइरहेको छ ।

उपेन्द्र यादवको पार्टीले पनि यसको विरोध गर्ने र आन्दोलन चर्काउने भन्दै विज्ञप्ती जारी गरेको छ । भने ४ र ५ नम्बर प्रदेश टुक्राइएको विरोधमा अर्घाखाँचीमा अनिश्चितकालिन बन्दको आब्हान गरिएको छ भने रोल्पामा र प्यूठानका जनताले यसको विरोधमा संयुक्त आन्दोलन गरिरेहेका छन् ।

KP oi KP Oli UML Nepal

विशेष