भारतीय वायुसेवा बलको विमान दुर्घटना तीनको मृत्यु

मंसिर–१५ । पूर्वी भारतमा बुधबार वायुसेवा बलको एक विमान दुर्घटनाग्रस्त भएको छ ।
वायुसेवा बलको यस हेलिकोप्टर दुर्घटनामा कम्तीमा तीन सैनिक अधिकारीहरुको मृत्यु भएको रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीले जानकारी दिएका छन् ।
यद्यपि यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।
India
Plane Crash