News

प्रधानमन्त्रीको पत्रकार सम्मेलन स्थगित

प्रधानमन्त्रीको पत्रकार सम्मेलन स्थगित
मंसिर १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज गर्ने भनेको पत्रकार सम्मेलन स्थगित भएको छ । प्रेस सल्लाहकार गोविन्द आचार्यले पत्रकार सम्मेलन स्थगित गरिएको बताए । स्थगित हुनुको कारण भने खुलाइएको छैन ।

विशेष